कतारमा १४३ नेपालीले गरे रक्तदान « Khabarhub

कतारमा १४३ नेपालीले गरे रक्तदान


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारमा १४३ जना नेपालीले रक्तदान गरेका छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको समन्वयमा हमाद मेडिकल कर्पोरेसनमा १४३ नेपालीले रक्तदान गरेको गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।

कोरोना भाइरसको महामारीमा पनि रक्तदानमा सहभागी भएकाहरूप्रति एनआरएनए कतारले आभार प्रकट गरेको छ ।

उक्त रक्तदानमा एनआरएनए कतारसहितका ६८ वटा संघसंस्थाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ७ : १० बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर