३ वर्षमा १२ लाख आप्रवासी भित्र्याउँदै क्यानडा | Khabarhub Khabarhub

३ वर्षमा १२ लाख आप्रवासी भित्र्याउँदै क्यानडा


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको महामारीले शिथिल भएको अर्थतन्त्र उकास्न भन्दै क्यानडाले १२ लाख आप्रवासी भित्र्याउँने तयारी गरेको छ ।

क्यानडाका संघीय आप्रवासन मन्त्री मार्को मेन्डिसिनोले आगामी ३ वर्षमा १२ लाख आप्रवासी भित्र्याउने योजना सार्वजनिक गरेका हुन् ।

कोरोनाले शिथिल बनाएको अर्थतन्त्र उकास्नमा आप्रवासीले ठूलो टेवा पुर्‍याउँने भन्दै उनले उक्त योजना सार्वजनिक गरेका हुन्।

अर्थतन्त्र उकास्न आवश्यक पर्ने ठूलो जनशक्ति आप्रवासनद्वारा परिपूर्ति गरिने उनले बताएका छन् ।

सन् २०२१ मा ४ लाख १ हजार, २०२२ मा थप ४ लाख ११ हजार र २०२३ मा ४ लाख २१ हजार आप्रवासीलाई पीआर अनुमति दिइने गरी तयारी थालिएको मन्त्री मेन्डिसिनोले बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ९ : ५५ बजे

दल दर्ताका लागि आयोगमा ९ निवेदन

काठमाडौँ- निर्वाचन आयोगमा ९ वटा राजनीतिक दलले दर्ताका लागि निवेदन

मौसम सफा नभएसम्म पदयात्रामा नजान आग्रह

कास्की – जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र

वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ

वार्तामा बस्न सरकार एवं उद्योगीलाई परिसंघको आग्रह

काठमाडौं- डेडिकेटेड र ट्रंकलाइनको विद्युत् महसुलका विषयमा उद्योगी र नेपाल

भारतबाट १६ बालबालिकाको उद्धार

जनकपुरधाम- भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ। उनीहरूलाई