आइबरलाई पराजित गर्दै काडिज ला लिगाको दोस्रो स्थानमा « Khabarhub

आइबरलाई पराजित गर्दै काडिज ला लिगाको दोस्रो स्थानमा


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आइबरलाई पराजित गर्दै स्पेनिस ला लिगा फुटबलमा नवप्रवेशी क्लब काडिज तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

शुक्रबार राति भएको खेलमा काडिजले आइबरलाई २-० ले पराजित गरेको हो ।

आइबरको घरेलु मैदानमा भएको खेलमा ३६औँ मिनेटमा अल्भारो नेग्रेडोले गोल गर्दै काडिजलाई अग्रता दिलाए । ३९औँ मिनेटमा साल्भी सान्चेजले गोल गर्दै काडिजलाई २-० को जित दिलाए ।

जितसँगै काडिजले लिद लिडर रियल सोसिडाडसँग अंक बराबरी गर्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । काडिजले ८ खेलमा १४ अंक जोडेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ११ : ४० बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट