हेमराज बिसीले वेब सिरिज निर्देशन गर्ने « Khabarhub

हेमराज बिसीले वेब सिरिज निर्देशन गर्ने


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिचर फिल्म निर्देशन गर्दै आएका हेमराज बिसीले वेब सिरिज निर्देशन गर्ने भएका छन् ।

उक्त वेब सिरिजमा सरोज न्यौपाने र सौगात थापाले लगानी गर्ने भएका छन् । पोखरामा छायांकन गरिने उक्त वेब सिरिजमा शहरी कथालाई प्रस्तुत गरिनेछ ।

निर्माता सरोज न्यौपानेका अनुसार यो सिरिज ८ देखि १० भागको हुनेछ । र, कूल लगानी १ करोड हाराहारीमा हुनेछ ।

सिरिजको छायांकन मंसिरबाट गरिने जनाइएको छ । निर्माता न्यौपानेका अनुसार उक्त सिरिजलाई अन्तर्राष्ट्रिय प्लेटफर्म (नेटफिल्क्स वा अमेजन प्राइम) बाट रिलिज गर्ने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १२ : १० बजे

सोलुखुम्बुमा कांग्रेस उम्मेदवार निर्वाचित

सोलुखुम्बु– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोलुखुम्बुबाट नेपाली कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित

रौतहट–२ बाट कांग्रेस उम्मेदवार आलम निर्वाचित

रौतहट– रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार डा.

जताततै घण्टी बज्दा ठुला दलमा ‘हाइभोल्टेज’को झड्का : प्रचण्डबाहेक सबै नेता पराजित

काठमाडौँ – जेनजी आन्दोलनपछि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभर

भोजपुरमा माटो चिह्नका उम्मेदवार अगाडि

भोजपुर– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम आउने

समानुपातिकमा पनि रास्वपा ठूलो अन्तरले अगाडि, कुन दलको मत कति ?

काठमाडौँ– प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फको मतगणना पनि जारी रहेको छ