ला लिगामा रियल मड्रिडको शानदार जित « Khabarhub

ला लिगामा रियल मड्रिडको शानदार जित


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा शानदार जित हात पारेको छ ।

घरेलु मैदानमा शनिबार राति एसडी हुयस्कालाई ४-१ गोल अन्तरले हराउँदै गर्दै रियल शीर्ष स्थानमा पनि उक्लिएको छ।

रियलको जितमा करिम बेन्जिमाले दुई गोल तथा इडेन हाजार्ड र फेड्रिको भाल्भर्डेले एक/एक गोल गरे ।

हुयस्काका डेभिड फेरिरियोले एक गोल फर्काए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको रियलले ७ खेलमा १६ अंक जोडेको छ । रियलले सोसिडाडलाई २ अंकले पछि पार्दै शीर्ष स्थान ओगटेको हो ।

हुयस्का ८ खेलमा ५ अंक जोडेर तालिकाको १८औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ६ : ४० बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट