कोरोना संक्रमित कांग्रेस नेता विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार « Khabarhub

कोरोना संक्रमित कांग्रेस नेता विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेस नेता मीन विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार थालिएको छ ।

कोरोना संक्रमण भएपछि ग्राण्डी अस्पतालमा उपचाररत विश्वकर्मालाई शनिबार आईसीयूबाट भेन्टिलेटरमा राखेर उपचार थालिएको हो ।

कात्तिक १ गते कोरोना पुष्टि भएपछि ८ दिनसम्म होम आइसोलेशनमा बसेका उनको स्वास्थ्य सुधार नभएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो ।

वीर अस्पतालमा उपचार गराएको तीन दिनसम्म पनि स्वास्थ्यमा सुधार नभएपछि उनलाई ग्राण्डी अस्पतालमा राखेर उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ७ : ०५ बजे

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको