आईसीसी-१९ विश्वकप एसिया छनोट : नेपाल ओमानसँग खेल्दै « Khabarhub

आईसीसी-१९ विश्वकप एसिया छनोट : नेपाल ओमानसँग खेल्दै


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-आईसीसी-१९ विश्वकप एसिया छनोटमा नेपाली यु-१९ क्रिकेट टोली आज (मंगलबार) ओमानसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको एसटीसी मैदानमा हुने खेलमा नेपाल आफ्नो तेस्रो जीतको खोजिमा छ ।

यसअघिका तीन खेलमा दुई खेलमा शानदार जीत र एक खेलमा हार व्येहोरेको नेपाल ओमानविरुद्ध भने सहज जीतको खोजिमा छ । पहिलो खेलमा कुवेतलाई २सय१७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा डीएल तरीकाबाट युएईसँग एक रनले पराजित भएको थियो भने तेस्रो खेलमा आयोजक मलेसियाविरुद्ध ८ विकेटको जीत हात पारेको थियो ।

पहिलो खेल एसटीसी मैदानमा कुवेतलाई २सय१७ रनले पराजित गरेको थियो । समान तीनवटै खेल खेलेको ओमान आफ्नो दोस्रो जीतको खोजिमा छ । अंक तालिकामा युएई ६ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल र कुवेतको समान ४ अंकभएपनि नेटरनरेटका आधारमा नेपाल शीर्ष दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ६ : ४१ बजे

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि