दुब्लो भएकोमा चिन्तित हुनुहुन्छ ? यसरी मोटाउन सकिन्छ « Khabarhub

दुब्लो भएकोमा चिन्तित हुनुहुन्छ ? यसरी मोटाउन सकिन्छ


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिसलाई धेरै मोटो भएका कारण दुब्लाउन मन लागेको हुन्छ भने कतिपयलाई धेरै दुब्लो भएका कारण मोटाउन मन लागेको हुन्छ ।

अझ कति मानिसको शरीर त जति खाए पनि नमोटाउने हुन्छ । मान्छले मोटाउनका लागि प्रयास गर्छन्, चिन्तित हुन्छन् । तर, मोटाउन सक्दैनन् ।

तर, केही खानेकुराले भने मान्छेलाई मोटाउन सहयोग गर्छ । आउनुस् यसबारेमा जानौंः

केरा

तपाईं निकै दुब्लो हुनुहुन्छ र मोटाउन चाहनुहुन्छ भने केरा खाने गर्नुस् । केरामा हुने पौष्टिक तत्वले तपाईंलाई फाइदा त गर्छ नै । योसँगै यसमा पाइने काब्र्स र क्यालोरीले तपाईंलाई मोटाउन सहयोग पुग्छ । अझ केरा र दही खाँदा स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

आँप

आँप मान्छेले यसको स्वादका लागि खाने गर्छन् । यसमा पोषक तत्व भरिपूर्ण मात्रामा पाइन्छ । केरामा जस्तै आँपमा पनि क्यालोरी पाइन्छ । साथै आँपमा भिटामिन सी, बी, ए र ई पाइन्छ भने प्रोटिन, फ्याट, कार्ब्स र फाइबर पनि पाइन्छ ।

ड्राई फुड

ड्राइ फुड खाँदा स्वास्थ्यलाई राहत पुग्छ । यस्ता फुडमा शरीरलाई शक्ति दिने तत्व हुन्छ । अझ ड्राइ फुडमा बदाम, काजु, किसमिस मिसाउँदा झन् फाइदाजनक हुन्छ ।

एभोकार्डो

एभोकार्डोका बारेमा त तपाईंले सुन्नुभएकै होला । यसमा क्यालोरी र फ्याटको मात्रा बढी हुन्छ । साथै यसमा क्यालोरी, प्रोटिन, भिटामिन सी लगायतका तत्व पनि पाइन्छ । यसको नियमित सेवनले पनि मोटोपन बढाउन सहयोग पुग्छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  १२ : ५९ बजे

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका