बाँकेमा कोरोना संक्रमित वडा सदस्यको मृत्यु « Khabarhub

बाँकेमा कोरोना संक्रमित वडा सदस्यको मृत्यु


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट नेपालगञ्ज उपमहानगरपालिका-२ की वडा सदस्य ६७ वर्षीया शान्ति परियारको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

नेपालगन्जको घरबारी टोल निवासी परियारलाई कात्तिक ३ गते कोरोना पुष्टि भएको थियो।

उनी कात्तिक ४ गते अस्पताल भर्ना भएकी थिइन्ए।  योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ९ : ०० बजे

चिया निर्यातका समस्या समाधान गर्न कूटनीतिक माध्यमबाट पहल गरिरहेका छौँ : उद्योगमन्त्री 

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले चिया निर्यातमा देखिएको

राहदानी छपाइ अनियमितता प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं– ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

दुग्ध उत्पादक कृषकलाई गाउँपालिकाको अनुदान

पर्वत– व्यावसायिक रुपमा पशुपालन गरी दूध उत्पादन गर्दै आएका कृषकलाई

ट्रम्पलाई उत्तर कोरियासँग संवाद अघि बढाउन दक्षिण कोरियाको आग्रह

सियोल– दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियासँगको

फ्लेभर्स अफ थाइल्याण्ड : थाई परिकार अब काठमाडौं मेरियट होटेलमा

काठमाडौं– काठमाडौं मेरियट होटेलले थाई परिकारको स्वाद अब राजधानी काठमाडौँमै अनुभव