लामखुट्टेले मान्छे भन्दा २० गुणा ठूलो छु भनेपछि… « Khabarhub

लामखुट्टेले मान्छे भन्दा २० गुणा ठूलो छु भनेपछि…


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुईवटा लामखुट्टे एक आपसमा कुरा गरिरहेका थिए ।
पहिलो : ओइ भन त मान्छेहरु हामीभन्दा कति गुणा साना हुन्छन् ?
दोस्रो : के को साना हुनु नी हजारौं गुना ठूला हुन्छन्
पहिलो : भको भै हो, हामी भन्दा २० गुणा साना हुन्छन्
दोस्रो : कसरी नी ?
पहिलो : मुर्ख मान्छेहरु हामी भन्दा साना नभए कसरी हामी छिर्न नसक्ने झुल भित्र छिरेर सुत्छन् त ?
दोस्रो : ट्वाँ

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १२ : ०६ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको