६८ कोरोना संक्रमित भेन्टिलेटरमा, ३७२ को आईसीयूमा उपचार हुँदै « Khabarhub

६८ कोरोना संक्रमित भेन्टिलेटरमा, ३७२ को आईसीयूमा उपचार हुँदै


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ४ सय ४० जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ६८ जना भेन्टिलेटरमा र ३७२ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन्।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १८२ जना आईसीयूर ३९ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४७ जना आईसीयू र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३६ जना आईसीयू र १५ जना भेन्टिलेटरमा र प्रदेश २ मा १० आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ६ आईसीयू र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८६ आईसीयू र ८ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ५ आईसीयू उपचाररत रहेका छन्।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ६ : ०८ बजे

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको

नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न साढे ४ बजे बस्ने

एसईई र कक्षा १२ को नजिता समयमै सार्वजनिक गर्नु सुशासनको महत्त्वपूर्ण कदम : शिक्षामन्त्री 

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२