सुदूरपश्चिमका कानूनमन्त्री थापालाई उपचारका लागि काठमाडौं ल्याइयो    « Khabarhub

सुदूरपश्चिमका कानूनमन्त्री थापालाई उपचारका लागि काठमाडौं ल्याइयो   


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- स्वास्थ्यमा सुधार नआएपछि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

गत कातिक १५ गते उनलाई कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि कैलालीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचार गराइरहेका थापालाई आज काठमाडौं ल्याइएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई  थप उपचारका लागि आज सिम्रिक एयरमार्फत काठमाडौंँ लगिएको उनका स्वकीय सचिव जङ्गबहादुर विकले जानकारी दिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ६ : ३५ बजे

किन ओरालो प्रवृत्ति थामिएन नेप्सेमा ?

काठमाडौं– साताको तेस्रो कारोबारको दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज

३६ दिनपछि तातोपानी नाका आंशिक रूपमा सञ्चालनमा

काठमाडौं– नेपाल-चीन व्यापारको सबैभन्दा छोटो र महत्त्वपूर्ण उत्तरी नाका तातोपानी

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

काठमाडौं– एनसेल र नेपाल मेडिसिटी अस्पतालले एनसेलका ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा

काठमाडौं– नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै