देशभर ७६ संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै, ३६५ आईसीयूमा « Khabarhub

देशभर ७६ संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै, ३६५ आईसीयूमा


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर ४४१ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आइसीयू तथा भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ७६ जना भेन्टिलेटरमा र ३६५ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन्।

आईसीयू रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६३ जना र ३५ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५८ जना आईसीयू र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४४ जना आईसीयू र १५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश २ मा ८ संक्रमित आइसियुमा र भेन्टिलेटरमा २ जना, सुदुरपश्चिममा ७ जना आईसीयूमार १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८० जना आईसीयूमा र १७ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ५ जना कोरोना संक्रमितको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको हो ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ५ : ०६ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित