ढुङ्गाले हानेर छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ « Khabarhub

ढुङ्गाले हानेर छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रहरीले काभ्रेको रोशी गाउँपालिका-११ भैँसेडाँडाका २४ वर्षीय सन्तोष नेपाली हत्या आरोपमा पक्राउ परेका छन्।

उनले २५ वर्षीय सुब्बा बिसुङ्खेको ढुङ्गा प्रहार गरी हत्या गरेको आरोप छ।

काभ्रे प्रहरी प्रवक्ता कुमारविक्रम थापाका अनुसार मृतक विशुङ्खेले सोही ठाउँका ५५ वर्षीय खड्गबहादुर नेपालीलाई बञ्चरो प्रहार गरी गम्भीर घाइते बनाएको र सन्तोषले ढुङ्गा प्रहार गर्दा विशुङ्खे गम्भीर घाइते भएका थिए।

विशुङ्केको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै, गम्भीर घाइते भएका खड्ग बहादुरको ह्याम्स अस्पताल काठमाडौंमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ८ : १२ बजे

सरकारले हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने कुराले उत्साहित छौँ : अध्यक्ष पाण्डे

काठमाडौं- लामो समयदेखि रुग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः

एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको

सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको भेट

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले आज

लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा

ज्येष्ठ नागरिकको ५० प्रतिशत भाडा छुट कार्यान्वयन गर्न मन्त्रालयको पहल

काठमाडौं – ज्येष्ठ नागरिकका लागि कानुनमा सुनिश्चित गरिएका सुविधा प्रभावकारी