बंगलादेशमा नेपाली फुटबल टोली अभ्यासमा व्यस्त (फोटोफिचर) « Khabarhub

बंगलादेशमा नेपाली फुटबल टोली अभ्यासमा व्यस्त (फोटोफिचर)


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको राष्ट्रिय फुटबल टोलीले आज (आइतबार) बाट प्रशिक्षण सुरु गरेको छ।

आइतबार टोलीले शेख जमल धनमुण्डी फुटबल मैदानमा पहिलो दिनको अभ्यास गरेको हो । नोभेम्बर १३ र १७ मा अन्तर्राष्ट्रिय खेल खेल्ने गरि नेपाली टोली बिहीबार बंगलादेश पुगेको हो।

शनिबारसम्म होटल क्वारेन्टाइनमा रहेको टोलीले आइतबारदेखि अभ्यमस शुरु गरेको छ। २५ सदस्यीय टोलीको नेतृत्व गर्दै बंगलादेश पुगेका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले जितका लागि टोली मैदान उत्रिने बताएका छन्।

खेलाडी लामो समयदेखि घरमा रहेका कारण फिटनेसमा समस्या भएको उनको भनाइ छ। तर पनि सक्दो मेहनत गर्ने प्रशिक्षक महर्जनले बताए ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ७ : ३८ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार