मैत्रीपूर्ण खेलमा नेदरल्याण्डस र स्पेनको बराबरी « Khabarhub

मैत्रीपूर्ण खेलमा नेदरल्याण्डस र स्पेनको बराबरी


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेदरल्यान्ड्स र स्पेनले बराबरी खेलेका छन् ।

बुधबार राति भएको खेलमा नेदरल्यान्ड्स र स्पेनले १-१ गोलको बराबरी खेलेको हो ।

नेदरल्यान्ड्सको योहान क्रुफ स्टेडियममा सुरुवाती अग्रता भने स्पेनले बनाएको थियो ।

१९औँ मिनेटमा सर्जियो कानालेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

४७औं मिनेटमा डोनी भान डी विकले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ९ : ५५ बजे

बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ– कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि

मेसी बने लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता

काठमाडौँ – फिफा विश्वकपको थकान मेटाएर फर्किएका कप्तान लियोनेल मेसीको

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक बस्दैछन्

बीपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि

बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन

झापा– झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी