भोको पेट भर्न खुलामञ्च पुगेकालाई भाइटीका (फोटो फिचर) « Khabarhub

भोको पेट भर्न खुलामञ्च पुगेकालाई भाइटीका (फोटो फिचर)


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारी सँगै मुलुकमा भएको लकडाउनले रोजीरोटी गुमेर समस्यामा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले भोको पेट लिएर खुलामञ्च पुग्नेहरुलाई भाइटीका लगाइदिएको छ ।

तिहारजस्तो चाडवाडमा कोही पनि दाजुभाइको निधार खाली नहोस र पीडा बस्नु नपरोस भनेर खुलामञ्चमै भाइटीका लगाइएको हाम्रो टीम नेपालकी संस्थापक सदस्य कविता पौडेलले बताइन् ।

स्वयमसेवकहरुले खुलामञ्च पुगेकाहरुलाई व्यवस्थित लाइनमा राखेरसप्तरंगी टीकासँगै मखमलीको माला र ढाका टोपी लगाइदिएका थिए ।

तस्वीरमा हेर्नुहोस् खुल्लामञ्चको भाइटीकाः

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ३ : १६ बजे

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।

दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

दाङ– दाङमा पछिल्लो समय तोरी उत्पादनमा वृद्धि भएको छ ।

दिक्तेल–रेग्मीटार सडक : घर्तीभीरको चट्टान फुटाउन सुरु

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग

महिला एसिया कप : नेपाललाई ७ विकेटले हराउँदै भारत सेमिफाइनलमा

काठमाडौं – राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा भारत

हिउँदयाम सुरु भएसँगै डढेलो रोकथाम गर्न सामग्री हस्तान्तरण

भोजपुर– डिभिजन वन कार्यालयले सम्भावित वन डढेलो नियन्त्रण तथा रोकथामका