फिफा क्लब विश्वकप फुटबल आउँदो फेब्रुअरीमा हुने « Khabarhub

फिफा क्लब विश्वकप फुटबल आउँदो फेब्रुअरीमा हुने


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता आउँदो फेब्रुअरीमा हुने भएको छ ।

फिफाले क्लब विश्वकप २०२१ को फेब्रुअरीमा हुने जनाएको हो । कतारमा हुने क्लब विश्वकप फेब्रुअरी १ देखि ११ सम्म हुनेछ ।

यसअघि फिफा विश्वकप डिसेम्बरमा हुँदै आइरहेको थियो । तर, कोरोना भाइरसको कारण यस वर्षको क्लब विश्वकपपछि सरेको हो ।

गएको वर्ष इङ्ग्लिस क्लब लिभरपुलले उपाधि जितेको थियो । कतारले २०२२ को फिफा विश्वकप फुटबल समेत आयोजना गर्दैछ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ८ : १७ बजे

३२ वर्षअघि सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता धरापमा !

काठमाडौँ – पुराना बेथितिविरुद्ध लडेर बनेको बालेन नेतृत्वको सरकारसँग नागरिकको

प्रधानमन्त्रीको अभिव्यक्ति लगत्तै सुस्ताको तटबन्धमा भारतीय अवरोध !

नवलपरासी – प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदका

रास्वपा महाधिवेशन : सभापति लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७ देखि

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले  सिंहदरबारस्थित काँग्रेस

चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन

कास्की– डाँडाभरि फैलिएको हरियो चियाबारी, पृष्ठभूमिमा टल्किरहेका अन्नपूर्ण र माछापुच्छ्रे