मुलुकभर १९ हजार १४ कोरोना संक्रमित होम आइसोलेसनमा « Khabarhub

मुलुकभर १९ हजार १४ कोरोना संक्रमित होम आइसोलेसनमा


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर १९ हजार भन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

शुक्रबारसम्म देशभर रहेका २४ हजार ६६५ जना सक्रिय संक्रमितमध्ये १९ हजार १४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ११ हजार ३ सय ६२ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा २ हजार ६ सय १२, प्रदेश २ मा ६५८, लुम्बिनी प्रदेशमा १४७०, सुदूरपश्चिम प्रदेशमा ६७७, गण्डकी प्रदेशमा २१२० र कर्णाली प्रदेशमा ११५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  १० : ३० बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय