विप्लव समूहले राखेको बम डिस्पोज गर्ने क्रममा सेनाका अमलदार घाइते « Khabarhub

विप्लव समूहले राखेको बम डिस्पोज गर्ने क्रममा सेनाका अमलदार घाइते


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– विप्लव समूहले राखेको बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका अमलदार घाइते भएका छन् ।

पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै राखिएको बम डिस्पोज गर्ने क्रममा सेनाका अमलदार धर्म थापा घाइते भएका हुन् ।

उनलाई पोखरामा प्राथमिकम उपचार पछि थप उपचारका लागि काठमाडौं ल्याइएको सैनिक जनसम्पर्क तथा सञ्चार निर्देशनालयले जनाएको छ ।

उक्त बम बिहीबार बन्द आह्वान गरेको नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले राखेको हुन सक्ने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  १० : ४७ बजे

कीर्तिपुरमा दिनदहाडै धारिलो हतियारबाट युवकको हत्या

काठमाडौं–  काठमाडौंको कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा धारिलो हतियार प्रयोग गरी आज

दक्षिणी लेबनानमा इजरायली आक्रमण, तीन जनाको मृत्यु

एजेन्सी– दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु

‘प्रतिनिधिसभा नियमावली, २०८३’ को मस्यौदा सच्चाउन कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसले प्रस्तावित ‘प्रतिनिधिसभा नियमावली, २०८३’ को मस्यौदा सच्चाउन

आयोजना प्रभावितलाई सिलाइ मेसिन वितरण

दमौली– तनहुँ जलविद्युत आयोजनाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्ययोजना

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे कांग्रेसले संसद्‌मा आवाज उठाउने

काठमाडौं– नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा विषयमा संसद्मा आवाज उठाउने