सुन्दर हिमालका दृश्य (फोटो फिचर) « Khabarhub

सुन्दर हिमालका दृश्य (फोटो फिचर)


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । अहिले हिमाली क्षेत्रमा हिउँ पर्न थालेको छ ।

हिउँले ढाकेका हिमश्रृखलाका दृश्य पनि मनमोहक देखिन्छन् । यतिबेला हिमालकै दृश्यावलोकनका लागि आन्तरिक पर्यटकको चहलपहल पनि बढेको छ ।

हेर्नुहोस केही हिमश्रृखलाका मनमोहक दृश्य

चन्द्रागिरि हिल्सबाट शुक्रबार बिहान मौसम सफा भएपछि देखिएको काठमाडौँ उपत्यका वरिपरि डाँडामाथि विभिन्न हिम शृङखलाको मनोरम दृश्य ।;
लमजुङ क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँबाट शुक्रबार देखिएको बौद्ध हिमाल ।
पोखरा महानगरपालिका– २२ पुम्दिभुम्दीबाट मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल र पोखराको फेवातालको मनरोम दृश्य ।
बागलुङको तमानखोला गाउँपालिका र म्याग्दीको मालिका गाउँपालिकाको सीमामा अवस्थित सोले डाँडाबाट देखिएको अन्नपूर्ण हिमशृङखला ।
धौलागिरि आइसफल पदमार्गअन्तर्गत म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको सिमानामा अवस्थित सोवाङ धुरीबाट देखिएको दृश्य ।
धौलागिरि आइसफल पदमार्गअन्तर्गत म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको सिमानामा समुद्री सतहदेखि चार हजार ४०० मिटरको उचाइमा अवस्थित सोवाङ धुरीबाट देखिएको दृश्य ।

तस्वीर : रासस

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ११ : २७ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक