प्रिमियर लिग : एभर्टनको सहज जित « Khabarhub

प्रिमियर लिग : एभर्टनको सहज जित


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले सहज जित निकालेको छ ।

आइतबार साँझ भएको खेलमा एभर्टनले फुलहमलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

फुलहमको मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक लेविनले दुई गोल गरे । यस्तै आब्डुलाए डोउकोरेले एक गोल गरे ।

फुलहमका बोब्बी रेइड र रुबेन लोफ्टस चिकले एक एक गोल फर्काए ।

जितसँगै एभर्टन ९ खेलमा १६ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ । फुलहम ४ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ७ : ३० बजे

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा