सालकको खपटासहित चाबहिलबाट दुई पक्राउ « Khabarhub

सालकको खपटासहित चाबहिलबाट दुई पक्राउ


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिबन्धित सालकको खपटासहित दुई जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई चाबहिलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काभ्रे महाभारत गाउँपालिका–२ बाल्टिङ घर भई हाल स्वयम्भु बस्ने २५ वर्षीय विनोद तामाङ र काभ्रे सल्ले भुल्बु गाउँपालिका–३ घर भई हाल चाबहिल बस्ने ४७ वर्षीय लालसिंह तामाङ रहेका छन् ।

प्रतिबन्धित सालकको खपटा अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याएको छ भन्ने बिशेष सूचनाको आधारमा उनीहरुलाई आइतबार दिउँसो पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

ती दुबै जनालाई आवश्यक कारबाहिको लागी जिल्ला बन कार्यालय काठमाडौं पठाईएको महाशाखाले जनाएको छ।

 

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ५ : ४५ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष