नुवाकोटमा ‘विप्लव’ समूहका ३ जिल्लास्तरीय नेता पक्राउ « Khabarhub

नुवाकोटमा ‘विप्लव’ समूहका ३ जिल्लास्तरीय नेता पक्राउ


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– प्रहरीले नुवाकोटमा नेत्रविक्रम चन्द ‘विप्लव’  समूहका तीन जना जिल्लास्तरीय नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सूर्य गढीगाउँपालिका २ का ४१ वर्षीय रामकुमार अधिकारी, ककनी गाउँपालिका ३ का ४३ वर्षीय शम्भुप्रसाद ढुंगाना र ४५ वर्षीय विनोद ढुंगाना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विदुर नगरपालिका ४ बट्टार बजारमा शंकास्पद गतिविधि गरेर हिँड्डुल गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीसँग सोधपुछ र खानतलासी गर्दा चन्दा रसिद, पार्टीको पर्चा र अन्य कागजात बरामद भएको छ ।

पर्चा पम्प्लेट वितरण गरी गाउँमै लुकिछिपी बसेको अवस्थामा ढुंगानाद्वयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर वलीले बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ६ : ०२ बजे

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको