सेनाद्वारा ‘फास्ट ट्रयाक’ कामको प्रगति विवरण सार्वजनिक « Khabarhub

सेनाद्वारा ‘फास्ट ट्रयाक’ कामको प्रगति विवरण सार्वजनिक


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई मधेश द्रुतमार्ग ‘फास्ट ट्रयाक’ निर्माणको कामले तिब्रता पाएको नेपाली सेनाले जनाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण निर्माणको काम प्रभावित भए पनि तोकिएको समयमै सक्ने गरी काम थालिएको सेनाले जनाएको हो ।

सेनाले संरचनागत कार्य प्रगति, सुरुङ्ग खण्ड निर्माण, ठेक्का वन्दोवस्तीको स्थिति, पुल निर्माण कार्य, बेलिबृज निर्माण कार्य, ल्याब सेटअप, जग्गा अधिग्रहण तथा मुआब्जा वितरण, रुख कटान तथा व्यवस्थापन, अन्तर्राष्ट्रिय परामर्शदाता छनौट लगायत कार्यको विवरण सेनाले सार्वजनिक गरेको हो ।

यस्तो छ सेनाले सार्वजनिक गरेको विवरण

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ९ : ५८ बजे

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

मोरङ- भारतीय बजारबाट रु एक सयभन्दा बढी मूल्यका सामग्री खरिद

डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव

बेइजिङ- चीनको फुझोउ शहरमा आयोजित नवौं डिजिटल चीन शिखर सम्मेलनमा

असुरक्षित बस्तीबाट सुरक्षित बसोबासतर्फको यात्रा

काठमाडौं- काठमाडौं उपत्यकाभित्र बागमती नदी र त्यसका सहायक खोलाका किनारमा

‘आर्थिक अवस्था मजबुत बनाउने लक्ष्यसहित बजेट तयारी हुँदैछ’

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक अवस्थालाई मजबुत बनाउने

हुरीले मकैखेतीमा क्षति

इनरुवा (सुनसरी)- बुधबार राति आएको हुरीले सुनसरीको इनरुवासहित विभिन्न स्थानमा