प्रा.डा.भीष्मराज प्रसाईको निधन « Khabarhub

प्रा.डा.भीष्मराज प्रसाईको निधन


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रा.डा. भीष्मराज प्रसाईको निधन भएको छ । मेडिसिटी इन्टरनेशनल  अस्पतालमा उपचारका क्रममा उनको बुधबार साँझ निधन भएको हो ।

८९ वर्षीय प्रसाईलाई मुटुमा समस्या देखिएपछि गत कात्तिक २८ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

डा.प्रसाईका श्रीमती सुभद्रा प्रसाई, छोरीहरू डा. सिरू प्रसाई, सञ्जु शर्मा र छोरा डा.सगर प्रसाई छन् ।

डा. प्रसाई नेपालमा मेडिकल कलेज स्थापनाको परिकल्पनाकार तथा प्रवर्तक थिए । साथै उनी त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका संस्थापक कार्यकारी निर्देशक पनि थिए ।

प्रा.डा.प्रसाईका एक दर्जन जति साहित्यिक कृति प्रकाशित छन् ।

उनी भानुभक्त पुरस्कार (नेपाल सरकार), त्रिमूर्ति पुरस्कार, महाकवि देवकोटा शताब्दी सम्मान, नइ देरूनीख सुकीर्ति पुरस्कार आदिबाट सम्मानित भएका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ९ : ३० बजे

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन