कोरोना महामारीबीच फास्ट ट्रयाक निर्माणले गति लिँदै (फोटो फिचर) « Khabarhub

कोरोना महामारीबीच फास्ट ट्रयाक निर्माणले गति लिँदै (फोटो फिचर)


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना कहरकाबीच राष्ट्रिय गौरबको आयोजना फास्ट ट्रयाकको काम जारी छ ।

महामारीले पनि नरोकिएको काठमाडौँ-निजगढ फास्ट ट्रयाक (द्रुत मार्ग)को काम समयमै अर्थात् २०८०/०८१ मा सकिनेमा नेपाली सेना विश्वस्त देखिन्छ ।

एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण भइरहेको फास्ट ट्रयाक ७२.५ किलोमिटरको हुनेछ ।

फास्ट ट्रयाकले बागमती र प्रदेश-२ का चारवटा जिल्लाहरु (ललितपुर-काठमाण्डौं-मकवानपुर-बारा) छुन्छ ।

फास्ट ट्रयाकको काम मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयानुसार आर्थिक वर्ष ०७४/७५ बाट नेपाली सेनालाई जिम्मेवारी दिइएको थियो।

१ सय ७६ अर्ब लागत अनुमान गरिएको आयोजनाको काम अहले १७ प्रतिशत हाराहारी भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  १० : ५५ बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल