चप्पल लगाएर हिँड्दा आवाज निस्किए कारवाही ! « Khabarhub

चप्पल लगाएर हिँड्दा आवाज निस्किए कारवाही !


११ मंसिर २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वका प्रत्येक देशमा आआफ्नै नियमहरु हुन्छन् । तर, कतिपय ठाउँका नियमहरुले हामीलाई अचम्ममा पार्ने गर्दछ ।

इटालीको काप्री टापुमा एउटा अचम्मको नियम छ । इटालीको काप्री टापुमा महिलाले चप्पल वा जुत्ता लगाएर हिँड्दा आवाज निकाल्न पाईदैन ।

चप्पलको वा जुत्ताको आवाज निकालेर हिँड्यो भने कारवाही हुन्छ ।

चप्पल पड्काएर आवाज निकालेमा त्यहाँ अपराध मान्ने गरिन्छ ।– एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ४ : ४८ बजे

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका