इण्डोनेसियामा शक्तिशाली ज्वालामुखी विस्फोट, २७ सय मानिस विस्थापित « Khabarhub

इण्डोनेसियामा शक्तिशाली ज्वालामुखी विस्फोट, २७ सय मानिस विस्थापित


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इण्डोनेसियामा शक्तिशाली ज्वालमुखी विस्फोट भएको छ।

इण्डोनेसियाको पूर्वी नुसा तेंगारा प्रान्तको इली लेभेतलो भएको ज्वालामुखी विस्फोटपछि २६ गाउँका २ हजार ७ सय ६० जनाले घर छाडेको अल्जजिराले जनाएको छ । विस्फोटमा कोही हताहत भएको जानकारी प्राप्त भएको छैन।

ज्वालामुखी विस्फोटपछि ४ किलोमिटर उचाइसम्म धुवाँ र खरानीको मुस्लो देखिएको थियो। ज्वालामुखी विस्फोटपछि आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन जारी गरिएको छ। तत्काललाई हवाइ उडान बन्द गरिएको छ ।

समुद्री सतहबाट १ हजार १८ मिटर उचाइमा विस्फोट भएको ज्वालामुखी आसपासबाट २ किलोमिटरको क्षेत्रसम्म कुनै गतिविधि नगर्न निर्देशन दिइएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ६ : २९ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले