कालोपत्रे गर्न सिद्धार्थ राजमार्ग दैनिक ४ घण्टा बन्द « Khabarhub

कालोपत्रे गर्न सिद्धार्थ राजमार्ग दैनिक ४ घण्टा बन्द


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- सिद्धार्थ राजमार्गको बर्तुङ–बुटवल सडकखण्ड आंशिक मात्रै सञ्चालन भएको छ ।

कालोपत्र गर्न आइतबारबाट दैनिक चार घण्टा यातायात बन्द गरिएको छ ।

बिहीबारसम्म बिहान साढे १० बजेबाट दिउँसो साढे १२ बजे र दिउँसो २ बाट अपराह्न ४ बजेसम्म सडक बन्द रहने सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीका अनुसार राजमार्गको झुम्सा–दोभान सडक खण्डमा कालोपत्र थालिएकाले सडक आंशिक मात्र सञ्चालन गरिएको हो ।

राजमार्गको झुम्सापुलदेखि दोभानसम्मको १ हजार ५ सय मिटर पहिलो चरणमा कालोपत्र हुनेछ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १० : २० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका