कर्मचारी समायोजनमा बेथिति : पहुँचवालाका आफन्त नियमविपरीत सरुवा « Khabarhub

कर्मचारी समायोजनमा बेथिति : पहुँचवालाका आफन्त नियमविपरीत सरुवा


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाल सरकारका सचिव, सहसचिवलगायत उपल्लो तहका कर्मचारीले पदीय हैसियत दुरुपयोग गर्दै समायोजन भएर गएका आफन्तलाई संघीय राजधानी र अनुकूलका कार्यालयमा काज सरुवा गराएका छन् । जस अन्तगर्त सचिव कृष्णप्रसाद देवकोटाकी पत्नी दिलकुमारी कार्यालयमै हाजिर भइन ।

त्यस्तै सचिव खगराज बरालका भाइ बाबुराम रौटहट छाडेर लमजुङ पुगेका छन् । सहसचिव शिवराम न्यौपानेकी छोरी आरती भरतपुर महानगर छाडेर बाबुकै कार्यालयमा आएकी छन् । सहसचिव रामेश्वर दंगालका छोरा सुजन भरतपुर महानगर छोडेर अख्तियारमा आएको कान्तिपुर दैनिकमा खबर छ ।

त्यस्तै रोक्का भएन बालुवाटारको जग्गा शीर्षकको समाचारमा बालुवाटारको अतिक्रमित ११७ रोपनी सरकारी जग्गा रोक्का राख्ने मन्त्रिपरिषदको निर्णय कार्यान्व्यन गर्न भूमिसुधार कार्यालय डिल्लीबजारले अस्वीकार गरेको छ ।

त्यस्तै स्थानीय तहमा नयाँ अभ्यास, सामुदायिकमा गाभिए निजी स्कुल शीर्षक दिएर पत्रिकाले छापेको समाचारमा गुल्मी, पाल्पामा बोर्डिङ नराख्ने अभियान विस्तारै शुरु भएको छ । त्यसका लागि अभ्यास पनि थालिएको खबर छापिएको छ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ६ : ५३ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा