राजतन्त्र पुनर्वहालीको माग गर्दै काठमाडौँमा प्रदर्शन (भिडियोसहित) « Khabarhub

राजतन्त्र पुनर्वहालीको माग गर्दै काठमाडौँमा प्रदर्शन (भिडियोसहित)


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजतन्त्र पुनर्वहालीको माग गर्दै राजावादीहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

माइतीघरबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म पुगेको थियो । राष्ट्रिय शक्ति नेपाललगाएतका संस्थाहरुको अगुवाईमा भएको प्रदर्शनमा राजतन्त्रको पक्षमा नाराबाजी समेत भएको थियो ।

प्रदर्शनमा राप्रपाका नेताहरुको समेत उपस्थिति थियो ।

हेरौं भिडियो

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  २ : ०४ बजे

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास