विश्वभर ६ करोड ३५ लाखमा संक्रमण, १४ लाख ७३ हजार संक्रमितको मृत्यु « Khabarhub

विश्वभर ६ करोड ३५ लाखमा संक्रमण, १४ लाख ७३ हजार संक्रमितको मृत्यु


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभर ६ करोड ३५ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

संक्रमण सुरू भएको एक वर्ष वित्दा २१८ मुलुकका ६ करोड ३५ लाख ८४ हजार ४३० जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै ४ लाख ९५ हजार ८९१ जना संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म ४ करोड ३९ लाख ७३ हजार जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म १४ लाख ७३ हजार ७३८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ८ हजार २८८ जनाको मृत्यु भएको छ ।

हाल विश्वभर १ करोड ८१ लाख ३१ हजार २६९ जना उपचाररत छन् । यसमध्ये १ लाख ५ हजार ९२९ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ९ : ५५ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका