भाषण गरिरहेका कांग्रेस नेता हार्दिकमाथि चड्कन प्रहार « Khabarhub

भाषण गरिरहेका कांग्रेस नेता हार्दिकमाथि चड्कन प्रहार


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतमा चुनाव जारी रहँदा विभिन्न घटनाहरु सार्वजनिक भइरहेका छन् ।

भारतीय जनता पार्टीका प्रवक्ता जीवीएल नरसिम्हा रावमाथि जुत्ता प्रहार भएको भोलिपल्ट अर्थात शुक्रवार(आज) गुजरातमा कांग्रेसका नेता हार्दिक पटेलमाथि हातपात भएको छ ।

यो घटना सुरेन्द्र नगरको बढवानामा भएको हो । हार्दिकलाई चड्न हान्ने व्यक्तिलाई मानिसहरुले नराम्रोसँग कुटाइ गरेका छन् ।

हार्दिक पटेललाई चड्कन हानिएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा हार्दिक पटेल र्यालीलाई सम्बोधन गरिहेका देखिएका छन् । त्यतिनै बेला एक व्यक्ति आए र उनलाई चड्कन हान्न शुरु गरे । यसबीचमा मञ्चमा रहेका व्यक्तिले चड्कन प्रहार गर्ने व्यक्तिलाई समाते र उनलाई पिटे । उनको कपडा च्यातिदिए ।

कार्यक्रम स्थलमा उपस्थित प्रहरीले ति व्यक्तिलाई भीडबाट बचाएको छ र अस्पतालमा भर्ती गरेको छ । चड्कन खाएपछि हार्दिक पटेलले यसको आरोप बीजेपीमाथि लगाएका छन् । आफूलाई बीजेपीले मार्न चाहेको दाबी गरेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  १२ : २३ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको