अजंगको बन्दा फलेपछि… « Khabarhub

अजंगको बन्दा फलेपछि…


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हामीले खेतबारीमा फल्ने तरकारी बन्दा २ किलोदेखि ५ किलोसम्मको मात्र देखेका छौँ होला । तर बेलायतमा भने एउटै बन्दा नै ३० किलोग्रामको फलेको छ ।

त्यहाँका एक ७५ वर्षीय किसानले रोपेको बन्दा हेर्दा सानोतिनो पहाडजत्रै देखिन्छ । यति ठूलो बन्दा फेलेपछि अहिले उक्त बन्दा धेरैका लागि रमिता बनेको छ ।

यस्तो बन्दा फलाउने किसानको नाम नीम इयान रहेको छ । नर्थ योर्क शायरस्थित हेगोरेट अटम फ्लावर शो मा उनले यस्तो अचम्मको बन्दा प्रदर्शनीमा राखिएको थियो । ती वृद्ध किसान सोही बन्दाका कारण पुरस्कृतसमेत भएका छन् ।

ती वृद्धले रोपेको बन्दा यो नै पहिलोपटक ठूलो फलेको भने होइन । उनले यसअगाडि रोपेका बन्दाहरु पटक–पटक स्वभाविक तौलभन्दा निकै ठूला फलिसकेका छन् ।

उनको दाबी छ, ‘उनले पछिल्लोपटक फलाएको बन्दा प्राकृतिक रूपमा फलेको हो ।’

एउटै बन्दाको तौल ३० किलोको भए पनि यो नै विश्वकै सबैभन्दा ठूलो बन्दा भने होइन । विश्वकै सबैभन्दा ठूलो बन्दा फलाउने रेकर्ड अमेरिकाका स्कट रबको नाममा छ । उनले यस अगाडि ६२ किलोको एउटै बन्दा फलाउएर विश्व रेकर्ड बनाएका थिए । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ९ : १५ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच