यी हुन ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका नेपालका ६ जिल्ला « Khabarhub

यी हुन ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका नेपालका ६ जिल्ला


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुलुकभर हालसम्म ६ जिल्ला मात्र पाँच सय बढी कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, झापा, मोरङ र कास्कीमा गरी ६ जिल्लामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यी ६ वटा जिल्लामा १० हजार १ सय ९१ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या सबैभन्दा धेरै काठमाडौंमा  ६ हजार ३ सय ३७ जना रहेका छन् ।

त्यसैगरी ललितपुरमा १ हजार २ सय ७६ र भक्तपुरमा ५ सय ८५ जना सक्रिय संक्रमित छन्।

झापामा ७ सय ३०, मोरङमा ५ सय ५१ र कास्कीमा ७ सय १२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ५ : ५२ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ