काठमाडौँको नयाँपाटीमा आमाछोरी मृत फेला, श्रीमान ‘अचेत’ भेटिए « Khabarhub

काठमाडौँको नयाँपाटीमा आमाछोरी मृत फेला, श्रीमान ‘अचेत’ भेटिए


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिनाकी शिशूसहित एक महिला मृत भेटिएकी छिन् ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भइ नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृत भेटिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीन कार्कीले उनका श्रीमान् दोर्जे शेर्पा भने अचेत अवस्थामा भेटिएका जानकारी दिए ।

राति सुत्दा हिटर बालेर सुतेको हुँदा निस्सासिएर ज्यान गएकाे हुन सक्ने प्रहरीको आशंका गरेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ६ : २२ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने