शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नेलाई कारबाही गरिने | Khabarhub Khabarhub

शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नेलाई कारबाही गरिने


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नेलाई सरकारले कारबाही गर्ने भएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र ग्लोबल एक्सन नेपालले सार्वजनिक गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा सरकारी छाप दूरूपयोग गरेको ठहर गर्दै कारबाहीको पक्रिया अघि बढाइएको हो ।

सरकारी अनुमतिबिना निसान छाप प्रयोग भएको कागजात सार्वजनिक गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कारबाही अघि बढाउन गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

प्रतिलिपि अधिकार उल्लङ्घन भएको हुँदा कानुन बमोजिम कारबाहीको लागि पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जनाएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ६ : २३ बजे

पहिलो हाफमा साम्बाको गोलले भारतविरुद्ध नेपालको अग्रता

काठमाडौं- नेपालले भारतविरुद्ध सिलोङमा जारी खेलमा अग्रता बनाउन सफल भएको छ।

लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारबाही गर्न महासङ्घको आग्रह

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घले ‘जेन-जी’ आन्दोलनका क्रममा भएको घुसपैठबाट

छठ पूजाको तेस्रो दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (तस्बिरहरू)

काठमाडौं– छठ पूजाको तेस्रो दिन सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर

विराटनगरको सिंघिया घाटमा छठ पूजा (तस्बिरहरू)

मोरङ- विराटनगरको सिंघिया घाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठपूजा गरिएको