चिनियाँ नियन्त्रित पाकिस्तानी बन्दरगाहबाट तस्करी भएको साढे २ अर्ब बढीको लागुऔषध बरामद « Khabarhub

चिनियाँ नियन्त्रित पाकिस्तानी बन्दरगाहबाट तस्करी भएको साढे २ अर्ब बढीको लागुऔषध बरामद


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीलंका– श्रीलंकाली अधिकारीहरुले चिनियाँ नियन्त्रणमा रहेको पाकिस्तानको ग्वादर बन्दरगाहबाट तस्करी गरिएको साढे २ अर्ब बराबरको लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ।

मारविला थाडोवावा क्षेत्रबाट पक्राउ व्यक्तिहरुबाट १ सय किलो हिरोइन र १ सय किलो क्रिस्टल मेथम्फेटमिन बराबद गरिएको श्रीलंकाली अधिकारीले जनाएका छन्।

तस्करीमा संलग्नमाथी अनुसन्धान भइरहेको र लागुऔषध तस्करीमा पाकिस्तानी गुप्तचरसंस्था आईएसआई र चिनिँया खुफिया एजेन्सीहरुको संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको छ।

पाकिस्तान र चिनिया खुफिया एजेन्सीहरुको सहायता बेगर चिनियाँ नियन्त्रणमा रहेको पाकिस्तानी ग्वादर बन्दरगाहबाट यति ठूलो परिणामको लागुऔष तस्करी असम्भब रहेको श्रीलंकन अधिकारीको आशंका छ ।

बरामद भएका लागुऔषध दुबइमा लुकेर बसेका लागुऔषध तस्कर जुदेले पठाएको आशंकामा थपअनुसन्धान अगाडि बढाइएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ८ : २२ बजे

गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल

साढे २ वर्षीय बालक हराएको दुई दिनपछि घना जंगलभित्र सकुशल भेटिए

गैँडाकोट– यहाँको गैंडाकोट नगरपालिका-१४, माथिल्लो भागरस्थित मामाघरबाट हराएका साढे दुई

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव