बीपी प्रतिष्ठान धरानमा उपचाररत संक्रमिकतको मृत्यु « Khabarhub

बीपी प्रतिष्ठान धरानमा उपचाररत संक्रमिकतको मृत्यु


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार सोमबार राति १०:५० मिनेटमा सप्तरी लक्ष्मीपुर-३ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो।

उच्च रक्तचापबाट पीडित उनको कोरोना संक्रमण पुष्टि भएको चारदिनपछि मृत्यु भएको हो ।

मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई २० गते प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ११ : ५५ बजे

‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन– चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफ्नो उत्पादनको बिक्री

स्व. सुरेश मानन्धरलाई राष्ट्रिय झण्डासहित श्रद्धाञ्जली अर्पण गरियो

काठमाडौं– हृदयघातका कारण निधन भएका भाषा आयोगका सदस्य, साहित्यकार एवं

भोजपुरका किसानलाई हिउँदे आलु थन्काउन भ्याइनभ्याइ

भोजपुर– यहाँका किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्

बढ्दो हिंसाविरुद्ध काठमाडौंमा खबरदारी प्रदर्शन (तस्बिरहरू)

काठमाडौं–  दलित समूदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै दलित अधिकारकर्मी

घाइते भएको हल्लाबीच सर्वोच्च नेता मोजताबा खामेनी सुरक्षित

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मोजताबा खामेनी युद्धका क्रममा घाइते