क्यानडामा हिम पहिरोमा परी नेपाली मूलका एकसहित ३ जनाको मृत्यु « Khabarhub

क्यानडामा हिम पहिरोमा परी नेपाली मूलका एकसहित ३ जनाको मृत्यु


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानडामा आएको हिम पहिरोमा परी नेपाली मूलका एकसहित तीन जनाको मृत्यु भएको छ ।

क्यानडाको अल्बेर्टा प्रान्तको रकी पर्वत श्रृङ्खलामा अवस्थित हवज पीक आरोहण गर्ने क्रममा हिम आँधी आउँदा नेपाली मूलका अष्ट्रियन डेभिड लामासहित अष्ट्रिया कै हान्सोएर्ग ओउस र अमेरिकी नागरिक जेस रोस्केलीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपालको हिमाली भेगमा भरियाको काम गर्दै आएका रिन्जी लामाका छोरा डेभिड लामाले सन् २००८ मा भएको अन्तर्राष्ट्रिय आरोहण खेलकुद महासंघको विश्वकपमा विजयी भएका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ६ : ०८ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका