च्याम्पियन्स लिगमा आज पीएसजीको खेल « Khabarhub

च्याम्पियन्स लिगमा आज पीएसजीको खेल


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोपियन च्याम्पियन्स लिगमा बुधबार राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले टर्किस क्लब स्तानबुल बसाखसेरसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयानुसार राति पौने २ बजे पीएसजीको मैदानमा हुनेछ ।

पीएसजी र स्तानबुलको खेल हिजोलाई तय भएको थियो । तर, खेलका दौरान स्तानबुलका सहायक प्रशिक्षकलाई फोर्थ अफिसियलले रङ्गभेदी व्यवहार गरेको भन्दै स्तानबुलका खेलाडीहरूले मैदान छोडेपछि सो खेल रद्द भएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ७ : १५ बजे

१५ दिनमा छ सय सोह्र विपद्का घटना : ३४ जनाको मृत्यु

काठमाडौं– विगत १५ दिनमा मुलुकभर विभिन्न प्रकारका प्राकृतिक विपद्का घटनामा

वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा २६ अर्ब

चौबीस घण्टामा दुई हजार ७२२ जना सवारी चालक कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा दुई हजार ७२२

बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

काठमाडौं– ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया

धरानमा अनलाइन जुवा वानएक्स बेट : १५ थान मोबाइलसहित १० जना समातिए

सुनसरी- अनलाइन जुवा खेल्ने-खेलाउने १० जनालाई प्रहरीले पक्राउ गरेको छ