प्रथम तोप २१ राष्ट्रिय ब्याडमिन्टन : नवीनलाई हराउँदै प्रिन्सले जिते उपाधि « Khabarhub

प्रथम तोप २१ राष्ट्रिय ब्याडमिन्टन : नवीनलाई हराउँदै प्रिन्सले जिते उपाधि


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तेस्रो चौतारा साँगागढी मेयर कप तथा प्रथम तोप २१ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपधि युवा खेलाडी प्रिन्स दाहालले जितेका छन्।

शुक्रबार भएको फाइनलमा आर्मीका नवीन श्रेष्ठलाई सोझो सेटमा हराउँदै प्रिन्स च्याम्पियन बनेका हुन । उनले नवीनलाई २१-१४ र २१-१० को सेटमा पराजित गरेका  थिए ।

उपाधि जितेका प्रिन्सले १ लाख ११ हजार १ सय ११ हात पारेका छन् भने दोस्रो भएका नवीनले ५५ हजार ५ सय ५५ प्राप्त गरेका छन्।

बिहीबार भएको सेमिफाइनलमा प्रिन्सले नेपालका शीर्ष वरियतामा रहेका रत्नजित तामाङलाई पराजित गर्दै फाइनलमा पुगेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ५ : ०५ बजे

अर्थ मन्त्रालयको वेबसाइटबाट हरायो आर्थिक विधेयक

काठमाडौं- आर्थिक विधेयक २०८३ अर्थ मन्त्रालयको वेबसाइटबाट हराएको छ ।

भक्तपुर जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिता सुरु

भक्तपुर- भक्तपुर जिल्लाव्यापी सूर्यविनायक बुद्धिचाल (चेस) प्रतियोगिता आजदेखि सूर्यविनायकमा सुरु

बीस स्रष्टासँगको अन्तर्वार्तामा आधारित ‘प्राज्ञिक संलाप’ पुस्तकमाथि परिचर्चा

काठमाडौं- नेपाली साहित्यका विभिन्न विधामा स्थापित २० जना स्रष्टासँग गरिएको

अमेरिकी र क्युबाली सैन्य अधिकारीबीच छलफल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबासम्बन्धी आफ्नो नीति अघि

अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने