नोबेल मेडिकल कलेजमा उपचाररत संक्रमित महिलाको मृत्यु « Khabarhub

नोबेल मेडिकल कलेजमा उपचाररत संक्रमित महिलाको मृत्यु


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत झापाकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

झापा गौरादह–५ की ५५ वर्षीया महिलाको शनिबार राति साढे ११ बजेतिर मृत्यु भएको अस्पतालका ब्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

पीसीआर परीक्षण गराउँदा मंसिर २१ रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि नोबेल अस्पताल उनलाई भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वासमा समस्या तथा उच्च ज्वरोको समस्या रहेको दाहालले बताए ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ८ : १५ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६