प्रदेश १ मा थपिए ६७ संक्रमित, ५९ निको भए « Khabarhub

प्रदेश १ मा थपिए ६७ संक्रमित, ५९ निको भए


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ मा गत २४ घण्टामा ६७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

४६० जनाको पीसीआर परीक्षण गरिएकोमा ३७ महिला र ३० पुरुषलाई कोरोना भाइरसको संक्रसमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थपिएका सङ्क्रमितमा मोरङका ३१,  विराटनगरका १६, झापाका १८, सुनसरीका पाँच, तेह्रथुम, ताप्लेजुङ र उदयपुरका दुई-दुई, सङ्खुवासभा र भोजपुरमा एक- एक जनाा र प्रदेश बाहिरका पाँच जना रहेको मन्त्रालयले जनामएको छ ।

प्रदेशमा कोरोना सङक्रमितको सङ्ख्या हालसम्म २८ हजार ८७९ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आज ५९ जना सङ्क्रमित निको भई घर फर्केका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ७ : २२ बजे

अप्रिलमा एक लाख सात हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं – सन् २०२६ को अप्रिल महिनामा एक लाख सात

पाँच लाख धरौटी तिरेर छुटेलगत्तै शेखर गोल्छा बीमासम्बन्धि कसुरमा पुनः पक्राउ

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धितोपत्र

हितेन्द्रदेव शाक्यसहित विद्युत प्राधिकरणअन्तर्गतका १० जना पदमुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलयातलाई

चालकले अटेर गर्दा रोशीको बाढीमा फसे ५ माइक्रो

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी खोलाको बाढीमा ५ वटा माइक्रो बस

काभ्रेको रोशी खोलामा ५ माइक्रोबस फसे, उद्धार प्रयास जारी

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा ५ वटा