जुही चावलाले मुम्बईमा हराइन् डायमण्ड रिङ, भेटाउनेलाई इनाम दिने « Khabarhub

जुही चावलाले मुम्बईमा हराइन् डायमण्ड रिङ, भेटाउनेलाई इनाम दिने


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री जुही जावलाले मुम्बई एअरपोर्टमा डायमण्ड रिङ हराएकी छिन् ।

जुहीले सामाजिक सञ्जालमार्फत डायमण्ड रिङ हराएको जानकारी गराएकी हुन् । साथै उनले उक्त रिङ भेटाएर दिनेलाई उचित पुरस्कार दिने पनि बताएकी छिन् ।

उनले हराएको डायमण्ड रिङको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै उक्त रिङ भेटाउनेलाई इनाम दिने बताएकी हुन् ।

‘बिहान म मुम्बई एयरपोर्टको गेट नम्बर ८ मा गइरहेकी थिएँ, सेक्युरिटी चेकिङका क्रममा मेरो डायमण्ड रिङ कतै खस्यो, यदि कसैले खोज्नमा सहयोग गर्नुभयो भने म निकै खुशी हुनेछु,’ उनले ट्वीटमार्फत भनेकी छिन् ।

सामाजिक सञ्जालमा सक्रिय रहे पनि पछिल्लो समय जुही फिल्म क्षेत्रबाट भने टाढा छिन् ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १२ : १५ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग