गुल्मीका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु | Khabarhub Khabarhub

गुल्मीका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पाल्पामा उपचाररत गुल्मीका एक कोरोना संक्रमितको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार गुल्मीको रेसुंगा नगरपालिका–१ का ३६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

लुम्बिनी मेडिकल कलेज भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

मंसिर २५ गते लुम्बिनी मेडिकल कलेज भर्ना भएका उनमा २६ गते कोरोना पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल ल्याइएको परिवारले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ९ : ३४ बजे

वराहक्षेत्रका मठमन्दिरको कन्तबिजोग, न गुठीको आम्दानी, न भक्तजनको घुइँचो

काठमाडौं- सुनसरी जिल्लाको साविक वराहक्षेत्र गाविससँगै भरौल, महेन्द्रनगर, प्रकाशपुर र

स्पेन र पोर्चुगलको तापक्रम ४० डिग्री नाघ्यो

स्पेन – दक्षिणी युरोपमा तापक्रम बढी रहेको छ यो क्षेत्रमा

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयसम्बन्धी प्रश्नमा मन्त्रीले जवाफ दिने

काठमाडौं– प्रतिनिधिसभा बैठक आज (बुधबार) बस्दैछ । बैठक दिउँसो १

यी भूभागमा मध्यमदेखि धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले

डोनबास रुसलाई दिने कुरा स्वीकार्य हुँदैन : जेलेन्स्की

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध विरामका लागि डोनबास