एउटा भेडाको मुल्य डेढ करोड ! « Khabarhub

एउटा भेडाको मुल्य डेढ करोड !


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एउटै भेडाको मुल्य डेढ करोड रुपैयाँ भन्ने सुन्दा पनि पत्यार नलाग्न सक्छ । तर नपत्याई सुखै छैन, किनकी यो वास्तविकता हो ।

यो मुल्य नेपालको नभएर भारतको हो । अहिले सामाजिक सञ्जालमा एउटा समाचार  भाइरल बनिरहेको छ । उक्त भाइरल समाचार एक भेडाको बारेमा रहेको छ ।

एक भेडाको मूल्य डेढ नै करोडौँ रहेको छ । गुणस्तरीय मासुको लागि प्रसिद्ध मेडगयाल जातको यो भेडो भारतको महाराष्ट्रस्थित सांगली जिल्लामा पाइन्छ ।

७० लाख भारतीय रुपैयाँमा मानिस किन्न तयार भए पनि यसको मूल्य १.५ करोड रुपैयाँ तोकिएको छ । मुल्य तोकिएपछि अहिले भेडा किन्ने भन्दा हेर्नेको भिड लाग्न थालेको बताइएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ४ : ४८ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण