मेगा बैंकले घोषणा गर्यो लाभांश | Khabarhub Khabarhub

मेगा बैंकले घोषणा गर्यो लाभांश


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंकले १३ प्रतिशत लाभांश दिने भएको छ । बैंक संचालक समितिको आज (बिहीबार) बसेको संचालक समितिको बैंठकले आफ्ना लगानीकर्तालाई १३.०५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

संचालक समितिले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र ३.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

उक्त प्रस्तावलाई नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी दिनमा बस्ने साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण गर्ने भएको छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  १२ : ३१ बजे

सर्वसाधारणका लागि झापा इनर्जीले भदौ २० गते आइपीओ निष्काशन गर्ने

काठमाडौं – झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ)

गणेश चौथी : सूर्यविनायक मन्दिरमा भक्तजनहरूको भीड (तस्बिरहरू)

भक्तपुर– अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी

दोलखामा सडक दुर्घटनाः गौरीशंकर क्याम्पसका स्ववियू सभापतिसहित दुई जनाको मृत्यु

काठमाडौं – दोलखामा मोटरसाइल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

तनहुँ– एक वर्षमा तनहुँका तीन हजार घरमा खानेपानी सुविधा विस्तार

बजेट अभावले ‘नेपाल आमा’को मूर्ति निर्माण अलपत्र

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा