विप्लवमाथि वार्ताको ‘दबाब’, सभामुखमार्फत सम्पर्क प्रयास | Khabarhub Khabarhub

विप्लवमाथि वार्ताको ‘दबाब’, सभामुखमार्फत सम्पर्क प्रयास


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)लाई दलभित्रैबाट सरकारसँग वार्ता गर्न दबाब परेको छ । पोलिटब्यूरो सदस्य तथा पूर्वीकमाण्ड इन्चार्ज अनिल हशर्मा, पोलिटब्यूरो सदस्य पदम राई लगायतले सरकारसँग वार्त गर्न दबाब दिएका हुन् ।

महासचिव विप्लव भने तत्काल सरकारसँग वार्ता गर्ने पक्षमा छैनन् । यद्यपि उनी सरकारसको नेतृत्व गरिरहेको नेकपाका केही शीर्ष नेतासँग्का प्रत्यक्ष÷अप्र्रत्यक्ष सम्पर्कमा छन् । आजको अन्नपूर्ण पोस्टले समाचार लेखेको छ ।

समाचारमा सरकार कम्युन्स्टि नेतृत्वकमा रहेको अवस्थामा जनताबीच कमयुनिस्ट मिल्नै सक्दो रहेनछन् भन्ने स्रन्देश गएकाले वार्ताबाटै राजनीति सहमति खोज्नुपर्ने धारणा नेताहरुको छ । पार्टीका कतिपय नेताहरुले सभामुख कृष्णबहादुर महरामार्फत पनि नेकपाका केही नेता र सरकारसँग सम्पर्क बढाइरहेको उल्लेख छ ।

अन्नपूर्णले आफ्नै नीतिविपरीत निगम शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छापेको छ । अन्तर्राष्ट्रिय बजार मूल्य घट्दा या बढ्दा पेट्रोलियम पदार्थको मूल्य समाजायेजन गर्ने नीति आयल निगमलको थियो ।

तर दुई महिनायता निगम पेट्रोलियम पदार्थको मूल्य समायोजना गर्न इच्छुक देखिएको छैन । उपभोक्ताको हितमा भन्दा नाफाका निम्ति आफ्नै नीतिविरुद्ध आयल निगम उभिएको समाचारमा जनाइएको छ ।

‘बर्खे अधिवेशन वैशाख १६ मा’ शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापिएको छ । संघीय संसद्को बजेट अधिवेशन वैशाख १६ गते बस्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ गते ९ दिनका लागि चीन भ्रमणमा निस्कने भएका कारण अधिवेशन चाँडो बोलाउन लागिएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ७ : २९ बजे

किसानले खाद्य संस्थान जनकपुरलाई बिक्री गरेनन् गहुँ

जनकपुरधाम– बजार मूल्यभन्दा कम रकम पाउने भएपछि किसानले खाद्य संस्थान

नेताले जितेको, जनता हारेको प्रजातन्त्र

नेपालमा सुशासन कहिले थियो होला ? कुनै कालखण्ड सम्झिँदा पनि

साउनलाई डेंगी सचेतना महिना घोषणा गर्दै मन्त्री पौडेलले भने- सरकारी कार्यालयहरू लार्भारहित बनाऔँ

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै सरकारी कार्यालयहरूलाई लार्भारहित

बेनीको शिरमा बन्यो ‘रावण पार्क’

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका-५ पछैमा रावण पार्क निर्माण अन्तिम चरणमा

उपत्यकामा सार्वजनिक यातायात पर्याप्त छ तर व्यवस्थापनमा कमजोरी : महासंघ अध्यक्ष स्वाँर

काठमाडौं– नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजय बहादुर स्वाँरले काठमाडौं